SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Nepal Festival Sydney 2026: Celebrating culture and thanking Australia’s support for Nepal - नेपाल फेस्टिभल सिड्नी २०२६: तिहार विशेष प्रस्तुति र अस्ट्रेलियाको सहयोगलाई धन्यवाद दिइने
The NSW Coordinator of the Non-Resident Nepali Association (NRNA) Australia, Usha Kiran Bariya, has encouraged the Nepali community to take part in Nepal Festival Sydney 2026 on Saturday, 7 November, describing it as a celebration that belongs to the community. - शनिवार ७ नोभेम्बरमा आयोजना हुन गइरहेको नेपाल फेस्टिभल सिड्नी २०२६ मा नेपाली समुदायलाई आफ्नै कार्यक्रम सोचेर सहभागी भइदिन गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाकी न्यु साउथ वेल्स संयोजक उषा किरण बारियाले आग्रह गरेकी छिन्। The festival, to be held at Tumbalong Park in Sydney's Darling Harbour, will include a special acknowledgement of Australia's support for Nepal during recent floods. Coinciding with the Tihar festival, the event will feature Deusi-Bhailo performances, cultural presentations by community organisations, and performances by visiting artists from Nepal, including Prakash Saput and Rachana Rimal, alongside local performers. Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views. Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali). #sbsaudiopodcast - सिड्नीको केन्द्रमा रहेको डार्लिङ हार्बरको टम्बलङ पार्कमा आयोजना हुने नेपाल फेस्टिभल सिड्नीमा नेपाल बाढीको समयमा अस्ट्रेलिया सरकारले देखाएको सदाशयताप्रति विशेष धन्यवाद दिने कार्यक्रम रहेको बताइएको छ। तिहारको अवसर परेकाले देउसी भैलोको प्रस्तुति सहित प्रकाश सपुत, रचना रिमाल लगायत नेपालबाट आएका कलाकार तथा स्थानीय कलाकार र सामुदायिक संस्थाका प्रस्तुतिहरू कार्यक्रममा समावेश हुने बारियाले जानकारी दिइन्। थप कुराकानीमा सुन्नुहोस्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा। #sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

