SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Cannes-winning Nepali movie screens at Australian Parliament House, creating history - अस्ट्रेलियन पार्लियामेन्ट हाउसमा नेपाली इतिहास रचियो
Elephants in the Fog has become the first Nepali-language film to be screened at the Australian Parliament House in Canberra. - अस्ट्रेलियाको राजधानी क्यानबरास्थित संघीय संसद भवनमा पहिलो पटक नेपाली भाषाको चलचित्र प्रदर्शन भएको छ।
The film, which won the Jury Prize in the Un Certain Regard section at the 2026 Cannes Film Festival and has been selected as Nepal’s official entry for the 2027 Academy Awards, was screened at the theatre inside Parliament House on Monday, 26 October.
The screening was jointly organised by the Australia Nepal Parliamentary Friendship Group, Nepali Embassy Canberra, the Federation of Nepali Community Associations of Australia (FeNCAA) and SpeedWings Group Australia.
SBS Nepali spoke with event organiser and media person Pradeep Timalsina, Australia Nepal Parliamentary Friendship Group President and Federal member for Banks Zhi Soon, FeNCAA patron Krishna Hamal, SpeedWings CEO Shanti Dhakal, Federation of Nepali Journalists President Nirmala Sharma and community members, as they reflected on the significance of the screening and what it means for Nepali cinema, community representation and Australia-Nepal relations.
Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
#sbsaudiopodcast - सन् २०२६ कान्स चलचित्र महोत्सवको ‘अन सर्टन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ जित्न सफल र अस्कर्स २०२७ का लागि नेपालको छनोट रहेको ‘एलिफेन्ट्स इन द फग’ सोमवार, २६ अक्टोबरमा संसद भवनभित्रको थिएटरमा प्रदर्शन गरिएको हो।
कार्यक्रम अस्ट्रेलिया नेपाल पार्लियामेन्ट्री फ्रेन्डशिप ग्रुप, क्यानबरास्थित नेपाली दूतावास, अस्ट्रेलियामा नेपाली सामुदायिक संस्थाहरूको छाता सङ्गठन फेन्का र स्पीडविङ्गस ग्रुप अस्ट्रेलियाको आयोजनामा सम्पन्न भएको सञ्चारकर्मी तथा प्रदर्शनीको आयोजनामा संलग्न रहेका प्रदीप तिमल्सिनाले एसबीएस नेपालीलाई बताएका छन्।
यस ‘ऐतिहासिक स्क्रीनिङ’ पछाडिको योजना र यसले सिनेमाका साथसाथै अस्ट्रेलिया-नेपाल सम्बन्धमा पुर्याउने प्रभावबारे चलचित्रकर्मी पनि रहेका तिमल्सिना, अस्ट्रेलिया नेपाल पार्लियामेन्ट्री फ्रेन्डशिप ग्रुपका अध्यक्ष तथा सिड्नीको ब्याङ्क्स क्षेत्रका सङ्घीय सांसद जी सून, फेन्काका संरक्षक कृष्ण हमाल, स्पीडविङ्गस अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत शान्ति ढकाल र नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माका साथसाथै त्यहाँ पुगेका समुदायका सदस्यहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सहितको रिपोर्ट सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

