SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Can't afford to buy a home? You might just be better off - घर किन्न नसकिने भयो? भाडामै बस्नु तपाईंका लागि बढी फाइदाजनक हुन सक्छ
If you're one of the millions of Australians who rent because you can't afford to buy a home where you want to live, you may be feeling like you're running behind in a race that keeps getting faster. But in a vastly changed economic landscape, some experts say its time to admit that for many of us, renting is actually a better path to financial security at some points in our lives - आफ्नो घर किन्ने सपना पुरा नहुने देखेर अरू सबैले किनिसके मैले मात्र किन किन्न सकिरहेको छैन भन्ने जस्तो लाग्छ भने तपाईँ एक्लै हुनुहुन्न। लाखौँ अस्ट्रेलियनहरूले आफूले चाहेको ठाउँमा घर किन्न नसकिरहेको समयमा केही विज्ञहरूले घर किन्नु भन्दा भाडामा बस्नु नै आर्थिक हिसाबले सुरक्षित विकल्प हुन सक्ने बताएका छन्।
Subscribe to the SBS Nepali podcast here.
Disclaimer: We would like to inform you that the opinions expressed in the segment are those of the talent himself. This information may not be appropriate for you - contact your tax agent or financial advisor for accurate advice on your situation.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X.
#sbsaudiopodcast -
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस रिपोर्टमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।
#sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

