SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
Listen to the top Australian news from the past seven days. - एक हप्ता यताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
Listen to the top Australian stories from the past week, including more than 82,000 cybersecurity reports lodged in a year, economists warning another interest rate rise could be announced when the Reserve Bank meets in November and Sydney set to host the Super Netball Grand Final for the first time next year.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
#sbsaudiopodcast - एक वर्षमा साइबर सुरक्षासम्बन्धी ८२ हजारभन्दा बढी उजुरी दर्ता, आउँदो नोभेम्बरमा ब्याजदर बढ्न सक्ने प्रक्षेपण र सुपर नेटबल ग्रान्ड फाइनल पहिलो पटक सिड्नीमा आयोजना गरिने लगायत पछिल्लो एक साताका प्रमुख घटनाबारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

