SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Digital tika this Tihar: Technology keeps families connected, 'but it becomes too emotional' - तिहारमा डिजिटल टीका: 'इमोस्नल भइन्छ त्यस्तो गर्न थाल्यो भने'
As Tihar celebrations begin across Australia, a Sydney-based Nepali family shares how technology helps them stay connected with loved ones overseas during the festive season. While digital tika and online gatherings make participation easier, they say the experience can still be deeply emotional. Speaking at a Diwali event in Castle Hill, they discuss their Tihar plans and what celebrating the festival abroad means to them. - सिड्नीमा एक नेपाली परिवारले विदेशको चाड पर्वमा प्रविधिले कसरी आफन्तसँग जोड्न मदत गर्छ र उनीहरूले यसपालिको तिहार कसरी मनाउने तयारी गर्दै छन् भन्ने बारे बताएका छन्।
Disclaimer: We would like to inform you that the views expressed in this conversation are solely those of the speaker, and SBS neither endorses nor opposes these views.
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
#sbsaudiopodcast -
गभर्नर जनरल स्याम मोस्टन र न्यु साउथ वेल्स प्रिमियर क्रिस मिन्सको प्रमुख आतिथ्यमा शनिवार २४ अक्टोबरमा सिड्नीको क्यासल हिलमा आयोजित दिवाली विशेष कार्यक्रममा उपस्थित भएका यी नेपालीहरूको विचार सुन्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।
यदि तपाईँ पनि आफू स्वयंले वा आफू संलग्न भएको सामुदायिक सङ्गठनले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी हाम्रो रेडियो कार्यक्रम वा पोडकास्ट मार्फत अस्ट्रेलियाभरका नेपालीभाषीहरू माझ पुर्याउन चाहनुहुन्छ भने, हामीलाई सोसल मिडिया वा हाम्रो इमेल मार्फत जानकारी दिनुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

