SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali World Update: Last seven days around the globe - गत सात दिनका प्रमुख विश्व समाचार
Listen to the top world stories from the past seven days, including Israel's first election since the Hamas-led October 7, 2023 attacks, new DNA analysis linking serial killer Ted Bundy to a 1970s murder in Utah, and Harry Kane becoming the first Englishman in 25 years to win football's biggest individual prize, the Ballon d'Or. - सन् २०२३ मा हमासको आक्रमणपछि इजरेलमा पहिलो आमनिर्वाचन सम्पन्न, सन् १९७० को दशकको एक हत्या पछिल्लो डीएनए परीक्षणपछि टेड बन्डीसँग जोडिएको, र पछिल्ला २५ वर्षमा बालोन डी'ओर जित्ने पहिलो बेलायती खेलाडी बनेका ह्यारी केन लगायत पछिल्ला सात दिनका विश्व समाचार सुन्नुहोस्।
Subscribe to the SBS Nepali podcast here.
You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali).
#sbsaudiopodcast - हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
#sbsaudiopodcast
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

