SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Nepal Update: A Nepali killed in Saudi drone attack, and rain and heavy snowfall warning issued - नेपाल अपडेट: साउदीमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु, चार दिन वर्षा र भारी हिमपातको चेतावनी
Listen to Nepal Update, a weekly podcast from SBS Nepali featuring some of the top stories from Nepal in the past seven days. - गत सात दिनका नेपालका मुख्य समाचारहरू समेटिएको एसबीएस नेपालीको साप्ताहिक पोडकास्ट प्रस्तुति नेपाल अपडेट सुन्नुहोस्। #sbsaudiopodcast 💣 One Nepali national has been killed in a drone attack in Saudi Arabia. ⚡ Nepal exported more than NPR 5.92 billion worth of electricity to India during the month of Ashoj in the current fiscal year. 🌊 To reduce flood risks, the government is planning a range of measures, from lowering water levels in glacial lakes to expanding early warning systems. 🌨️ Rain and heavy snowfall are forecast for four days from Wednesday, with travellers advised to check the latest weather updates before setting out. 🖥️ Government websites that had been offline since last Thursday due to a PHP security vulnerability have begun coming back online. 🏃🏽➡️ The Heritage Run, organised by Kathmandu Metropolitan City, has been successfully held. 🏏 The third edition of the Nepal Premier League was officially inaugurated by Prime Minister Balendra Shah on Monday, with the championship-winning team set to receive NPR 15 million in prize money. Subscribe to the SBS Nepali podcast here. You can listen to SBS Nepali’s live broadcast every Tuesday and Thursday at 2 pm via SBS South Asian on digital radio, on television channel 305, through the SBS Audio app, on SBS On Demand, or via our website. You can also follow SBS Nepali on social media: Facebook, Instagram and X (@SBS Nepali) - #sbsaudiopodcast 💣 साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु ⚡नेपालद्वारा यस आर्थिक वर्षको असोज महिनामा भारततर्फ पाँच अर्ब बयानब्बे करोड बढीको विद्युत् निर्यात 🌊 बाढीको जोखिम कम गर्न हिमतालको पानीको सतह घटाउनेदेखि पूर्व सूचना प्रणाली विस्तारसम्म सरकारको योजनामा 🌨️आउँदो बुधवारदेखि चार दिनसम्म वर्षा र उच्च हिमपातको चेतावनी, मौसमको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव 🖥️ पीएचपी सुरक्षा कमजोरीका कारण गत बिहीवारदेखि बन्द भएका सरकारी वेबसाइटहरू खुल्न सुरु 🏃🏽➡️ काठमाण्डू महानगरपालिकाको आयोजनामा हेरिटेज रन सम्पन्न 🏏 सोमबार वालेन्द्र शाहबाट नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको उद्घाटन, विजेताले एक करोड पचास लाख रुपैयाँ नगद पुरस्कार पाउने हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Audio and video play straight from the show's own hosting. PodSubs stores and serves no media.

